Incident Reports

बूढीगंगा नगरपालिकाको कार्यालयमा बम

2018-04-15

Sudurpashchim, Bajura, Budhiganga

बूढीगंगा नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै बाल्टिन बम भेटिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै ‘खतरा’ लेखेको अवस्थामा बाल्टिन बम भेटिएको हो । बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम मार्तडीबाट प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । स्थानीय तहको निर्वाचन भएको आठ महिना बितिसक्दा पनि यो नगरपालिकाले नगरसभा गर्न सकेको छैन । कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच विवादकै कारण विकासका काम ठप्प भएपछि नगरबासीले विरोध गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments