Incident Reports

बोक्सीको आरोपमा एकै परिवारका तीन पिटिऐ!!!

2018-04-20

Province 1, Sunsari, Koshi, Ward 8

कोशी गाउँपालिका -८ का एकै परिवार का आमा, छोरा र बुहारी लगायत तिन जना लाई चरम यातना दिने अन्दाजी ४५ वर्षको जगदीश कामैत लाई सिमा प्रहरी चौकी भन्टाबारी ले कुनै कारबाही न गरि छाडेका छन । झन्डै तीन बर्षमा चौथो पटक यस्तो घटना गरेको पीडित परिवार ले जनाएको छ। पटकपटक यस्तो घटनालाई बढाउन स्थानीय केही राजनीतिक कार्यकर्ता को समेत हात रहेको जनाएको छ।
Other Sources

0 Comments

Related Reports
Related Trend Analysis