Incident Reports

व्यक्तिगत रिसिईबीमा घर, पसलमा आगो लगाउने दुईजना प्रहरी फन्दामा

2018-04-08

६ बस्ने विरेन्द्र राय यादवले सञ्चालन गरेका कस्मेटीक, स्टेशनरी तथा कपडा पसलमा पेट्रोल छर्केर कृष्ण नन्दन र बलिरामले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागिबाट विरेन्द्र राय यादवको पसलमा १० लाख ६० हजार भन्दा बढीको क्षति भएको बताईएको छ । सोही आगलागीको अनुसन्धान गर्दै जाँदा कविलासी नगरपालीका–३ का नन्दन राय र सोही ठाउँ बस्ने बलिराम राय समेतलाई पक्राउ गरी निजहरुलाई मुलुकी ऐन आगो लगाउने महल बमोजिम कानुन कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports