Incident Reports

भरुवा बन्दुक वरामद ।

2018-04-24

Gandaki, Tanahun, Rhishing, Ward 7

रिसिङ गाउँपालिका-७ स्थित कान्छी जङगलमा मंगलबार बेवारीसे अबस्थामा रहेको १ थान भरुवा बन्दुक मंगलबार प्रहरीले फेला पारी वरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis