Incident Reports

7 Indian men arrested with automatic pistol, bullets

2018-04-26

Province 1, Morang, Biratnagar

Seven Indian men have been arrested in possession of an automatic pistol and its bullets on Tuesday. The suspects have been identified as Rohit Kumar Sharma, Binod Yadav, Raj Kumar Yadav, Neelam Devi Yadav, Prakash Kumar Das, Ranjit Kumar Sharma and Suraj Narayan Yadav of Arariya of Bihar, India. Police have also confiscated pharmaceutical drugs, six mobile sets and Rs 81,000 from their possession. They were arrested during a regular security check. वीराटनगरमा ७ जना भारतीय नागरिक लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गएराति वीराटनगरको नोवेल अस्पताल अगाडिबाट ७ जना भारतीयलाई ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । राति करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको लागुऔषधसहित ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको वथनाहाका रोहितकुमार शर्मा, फारबिसगञ्जका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेवी यादव, सिमराहाका प्रकाशकुमार दास, रानीगञ्जका रञ्जीतकुमार शर्मा र बरारभत नाजाका सुरजनारायण यादव रहेकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरुको साथबाट प्रहरीले लागुऔषधसहित ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले प्रमोद भन्ने विनोदको साथबाट अमेरिकन पेस्तोल एक थानसहित त्यसमा लाग्ने ६ थान गोली पनि बरामद गरेको जानकारी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis