Incident Reports

खुकुरी प्रहार गर्ने पक्राउ

2018-04-11

Karnali, Surkhet, Birendranagar, Ward 2

वीरेन्दनगरको कोलडाँडाबाट धारिलो खुकुरी प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी शनिबार राती बाङ्गेसीमलदेखी फारार अभियुक्त वीरेन्दनगर —२ कोलडाँडाका खिमबहादुर बुढालाई पक्राउ गरेको हो । बुढाले चैत २८ गते राती सोही ठाँउ निवासी कृष्णराज विष्टलाई धारीलो खुकुरी प्रहार गरी फरार भएका थिए । पक्राउ परेका बुढालाई प्रहरीले ज्यान मार्ने उधोगमा मुद्घा दर्ता चलाएको प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट पहिलो पटकको लागि १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Surkhet

0 Comments

Related Reports