Incident Reports

Chitwan Post: A man arrested for murder

2017-12-23

19-year-old Subhash Bohara, resident of Barhataal Rural Municipality-8, Kunhathari, was arrested for the murder of 21-year-old Geeta Chapagain, resident of Panchapuri Municipality-2. He was arrested by District Police Office and Central Investigation Bureau in Kavrepalanchowk. This was made public on April 15. He was arrested on the basis of data extracted from Facebook and phone calls. He confessed that he pushed Pushpa into the river on December 23. The remains of her body was found on January 19. सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पंचपुरी नगरपालिका-२, सालकोटकी २१ बर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका ८, कुनाथरीका १९ बर्षीय सुवास बोहरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्युरो काठमाण्डौको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको हो। हत्याको बारेमा प्रहरीले आइतबार सार्वजनिक गरेको हो। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको हो। हत्याको बारेमा प्रहरीले आइतबार यहाँ सार्वजनिक गरेको छ। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। हत्या भएको १ महिनापछि २०७४ साल माघ ९ गते पंचपुरी नगरपालिका-८ जामुने वनमा गीताको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, एक जोडा कपडा र चप्पल फेला परेको थियो। २०७४ साल चैत २८ गते हत्याको अभियोगमा सुवासलाई काभ्रेबाट पक्राउ गरी सुर्खेत ल्याइएको थियो। सुबासले पुस ४ गते राति गीतालाई खोलामा धकेलेको बयान दिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Chitwan

0 Comments