Incident Reports

युवती हत्या अभियोगमा युवक पक्राउ

2017-12-23

सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पंचपुरी नगरपालिका-२, सालकोटकी २१ बर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका ८, कुनाथरीका १९ बर्षीय सुवास बोहरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्युरो काठमाण्डौको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको हो। हत्याको बारेमा प्रहरीले आइतबार सार्वजनिक गरेको हो। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको हो। हत्याको बारेमा प्रहरीले आइतबार यहाँ सार्वजनिक गरेको छ। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलान्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। हत्या भएको १ महिनापछि २०७४ साल माघ ९ गते पंचपुरी नगरपालिका-८ जामुने वनमा गीताको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, एक जोडा कपडा र चप्पल फेला परेको थियो। २०७४ साल चैत २८ गते हत्याको अभियोगमा सुवासलाई काभ्रेबाट पक्राउ गरी सुर्खेत ल्याइएको थियो। सुबासले पुस ४ गते राति गीतालाई खोलामा धकेलेको बयान दिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports