Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-04-26

Gandaki, Baglung, Bareng, Ward 4

बरेङ गाउँपालिका-३ खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीया सुमित्रा सार्की र उनकै छोरा १९ वर्षीय अर्जुन सार्कीबीच बिहीबार घरायसी बिषयलाई लिएर झै-झगडा भइरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका यमबहादुर झगडा मिलाउन गएकोमा आमाछोरा मिलेर कुटपिट गर्दा घाइते भएका यमबहादुरको उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाँदै गर्दा शुक्रबार बाटोमै मृत्यु भएको हो । कुटपिट गर्ने दुबैजनालाई पक्राउ गरी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports