Police recovered an abandoned home-made gun from a field at Bhimeshwor municipality-8 Bochayars on Tuesday. Police are further investigating as to find out the owner of the weapon.
भिमेश्वर नगरपालिका-८ बोचयर्सास्थित बारीको भित्तामा काठको चिर्पट राखेको ठाउँमा एकनाले भरूवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी मंगलबार प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।