Incident Reports

Entrepreneur attacked

2018-05-05

Lumbini, Banke, Kohalpur

Dipak Khadka, a businessman sustained minor injuries after being attacked while returning home. The attackers vandalized the jeep (Ba 8 Cha 3918)’s windshield, according to Area Police Office, Kohalpur. कोहलपुरका युवा व्यावसायी दिपक खड्कामाथि गएराती आक्रमणको प्रयास भएको छ। उद्योगबाट काम सकेर घर फर्कने क्रममा कोहलपुर ११ स्थित चारलेन सडकमा खड्कामाथि अपरिचित समूहले आक्रमण गरेको हो। गएराती साढे ८ बजे दुई जनाको समूहमा आएका व्यक्तिले खड्का सवार बा ८ च ३९१८ नम्बरको जीपमा तोडफोड गर्दै आक्रमणको प्रयास गरेको हो । आक्रमणबाट गाडीको अगाडिका सीसा फुटेका छन् भने खड्कालाई सामान्य चोट रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। प्रहरीका अनुसार खड्कामाथि आक्रमण गर्ने फरार छन् । आक्रमणकारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments