Incident Reports

One arrested with pistol

2018-05-06

Bagmati, Kathmandu, Kathmandu, Ward 3

Police arrested 42-year-old Suman Thapa of Sundarbazaar, Lamjung, currently residing in Gairidhari in possession of an illegal US made pistol, a magazine, and 3 rounds of bullet. Police recovered the weapon from a Nissan jeep bearing plate number Ba 3 Cha 1654 which Thapa was driving on Saturday night. Police initiated the search after Thapa's vehicle hit a motorcycle and injured Santosh Nepali of Syangja Putalibazaar and Arjun Bohora. Police are further investigating on the incident. काठमाडौं गैरीधारा बस्ने लम्जुङ्ग सुन्दरबजार घर भएका ४२ वर्षीय सुमन थापालाई युएसए लेखेको पेस्तोल १ थान, म्याग्जिन १ थान र ३ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धरा स्थित सडकखण्डमा शनिबार राति थापाले हाँकेको बा.३ च १६५४ नम्बरको निशान जिपले बा.४० प ५७७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-२६ बस्ने स्याङजा पुतलीबजार घर भएका सन्तोष नेपाली र अर्जुन बोहरा घाइते भएकोले निजलाई नियन्त्रणमा लिई जिप तलासी गर्दा अगाडीको सिटमा उक्त पेस्तोल र गोली बरामद भएको थियो । घाइते नेपाली र बोहरालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा नेपालीको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis