Incident Reports

Acid attack on youth

2018-05-06

Bagmati, Chitawan, Bharatpur, Ward 2

A youth was critically injured in acid attack after a dispute broke out between two friends at Beltandi of Bharatpur metropolis on Monday morning. According to District Police Office Chitwan, Sujit Kumar Biswokarma, 30, living in a rented room belonging to Prem Sunar had thrown acid on Biraman Maharjan, 35, who was living in the same house. BK had thrown acid on Maharjan after a dispute broke out while they were having alcohol in the same room. Maharjan is being treated at Chitwan Medical College, Bharatpur. The acid has burned Maharjan's eyes, mouth, and neck. BK has been arrested and an investigation has been launched, said DSP Prabhu Prasad Dhakal. युवकले युवतीलाई एसिड प्रहार गरेको देख्दै र सुन्दै आएको भए पनि चितवनमा भने एक युवकले अर्का एक युवकमाथि एसिड प्रहार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने सुजित प्रहरीको नियन्त्रणमा छन् । चितवनमा केही दिनअघि ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले त्रिचोकमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments