Incident Reports

सुतिरहेका युवकमाथि चितवनमा एसिड प्रहार, अवस्था गम्भीर

2018-05-06

Bagmati, Chitawan, Bharatpur, Ward 2

युवकले युवतीलाई एसिड प्रहार गरेको देख्दै र सुन्दै आएको भए पनि चितवनमा भने एक युवकले अर्का एक युवकमाथि एसिड प्रहार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने सुजित प्रहरीको नियन्त्रणमा छन् । चितवनमा केही दिनअघि ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले त्रिचोकमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports