Police on Wednesday arrested two persons in possession of illegal home-made pistol. The arrested have been identified as Chunchun Patel, a resident of Sitamadhi Bairgeni-19 in India and 19-year-old Mithun Shrivastav of Birgunj metropolitan city-16. They were arrested from Bhiswa of Birgunj metropolitan city-16. Police are further investigating on the incident.
वीरगंज उपमहानगरपालिका-१६ भिष्वा गाउँबाट भारत सितामडी बैरगेनी-१९ का ३५ वर्षीय चुनचुन पटेल र वीरगंज उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय मिथुन श्रीवस्तवलाई १ थान कटुवा पेस्तोल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।