Incident Reports

Two youths arrested in possession of home-made weapon

2018-05-10

Bagmati, Ramechhap, Khadadevi, Ward 1

Police on Thursday arrested two youths in possession of illegal home-made weapon from Khadadevi rural municipality-1. The arrested have been identified as 19-year-old Sabin Tamang of Gokulganga rural municipality-6 and 18-year-old Shamsher Tamang, currently residing in Sunkoshi rural municipality-5. Police are further investigating on the incident. गोकुलगंगा गाउँपालिका-६ बस्ने १९ वर्षीय सबिन तामाङ र सिन्धुली साबिक पुरानो झांगाझोली घर भई हाल सुनकोशी गाउँपालिका-५ बस्ने १८ वर्षीय शम्शेर तामाङलाई १ नाल भरुवा बन्दुक सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । खाडादेबी गाँउपालिका-१ स्थित लुभुघाटमा सिन्धुलीतर्फ जाँदै गरेको अबस्थामा प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis