Police on Wednesday arrested 4 persons including 43-year-old Arjun Chhetri of Pokhara metropolitan city-27, and three others from a jungle at Saurya Majhthan in Pokhara metropolitan city-28 in possession of illegal weapon and 25 rounds of bullets. Police are further investigating on the incident.
पोखरा लेखनाथ महानगरपालिका-२८ सौर्य माझठानास्थित जंगलमा शिकार खेलिरहेको अवस्थामा सोही नगरपालिका-२७ बस्ने ४३ वर्षीय अर्जुन क्षेत्री समेत ४ जनालाई टुटु हतियार २ थान र गोली २५ राउण्ड सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।