Incident Reports

महिलाको हत्याको प्रयास

2018-04-29

Madhes, Bara, Simraungadh, Ward 10

अज्ञात व्यक्तिले बाराको सिमरौनगढ नगरपालिका-१० देवापुर टेटामा सनिबार बिहान एक महिलाको घांटी थिची हत्या गर्ने प्रयास गरेको छ । अनुहारमा नाकाब लगाएर आएको अज्ञात व्यक्तिले स्थनीय २१ बर्षीय पिंकी खातुनलाई घांटी थिचेर हत्या गर्ने प्रयास गरेको हो । उक्त व्यक्तिले आफुँलाई मुख थुनेर बेल्ट र डोरीले घांटी थिचेर हत्या प्रयास पिंकिले बताइन् । अचेत अवस्थामा रहेकी पिंकीलाई स्थानीयले उपचारका लागि अस्पतालमा लागेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Bara

0 Comments

Related Reports