Incident Reports

पेट्रोल बम सहित पक्राउ

2018-05-13

Bagmati, Makawanpur, Hetauda, Ward 8

हेटौंडा उपमहानगरपालिका-८ नयाँ बस्ती बस्ने ३५ बर्षीय टुङ्गानाथ तिमल्सिनालाई घर पछाडि लुकाई-छिपाई राखेको ५ थान पेट्रोल बम सहित फेला पारी आइतबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis