Incident Reports

Dainik Pradesh: 2 arrested with weapons

2018-05-07

30-year-old Jhalakman Gurung, a resident of Bakaiya Rural Municipality-11, Morang, and Bijaya Yonjan were arrested from Makwanpur with guns and toxic substances. 1 set of homemade was found from Jhalakman's house and 1 from Yonjan's house. Police are investigating further about the case. मकवानपुरको ठिंगनबाट प्रहरीले भरुवा बन्दुक तथा अवैध लागूऔषद गाँजासहित २ जनालाई पक्रेको छ। ईलाका प्रहरी कार्यालय ठिंगनको टोलीले बकैया गाउँपालिका-११ मोरंगे बस्ने ३० बर्षीय झलकमान न्यासुरको घरबाट १ थान भरुवा बन्दुक फेला पारेको हो भने विजय योन्जनको खाली गोठबाट पनि एक थान भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। बन्दुक सहित न्यासुर र योन्जन दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बधाइएको उनले बताए।
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis