Incident Reports

गोरु काट्ने पक्राउ

2018-05-21

Gandaki, Mustang, Thasang, Ward 2

थासाङ गाउँपालीका-२ बस्ने ३२ भिम बहादुर थापा मगर, २८ बर्षीय लक्ष्मण गरुङ र १८ बर्षीय ईसान गुरुङलाई ३५ किलो गोरुको मासु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis