Incident Reports

कुपिटबाट मृत्यु ,अभियुक्त पक्राउ

2018-05-21

Province 1, Taplejung, Aathrai Tribeni, Ward 4

आठराई त्रिवेणी गाउँपालिका-४ ओख्रे बस्ने ३० बर्षीय किशोर लिम्बुको बन्चरो प्रहारबाट मृत्यु भएको छ । उनलाई सोमबार सोही ठाउँ बस्ने ३५ बर्षीय डम्बर लिम्बुले बन्चरोले टाउकोमा प्रहार गर्दा घाइते भएकोले जिल्ला अस्पताल ताप्लेजुङ हुँदै नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो । डम्बरलाई प्रहरीले पक्राउ गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports