Incident Reports

District Court fines Rs 1000 for practicing untouchability

2017-09-24

Madhes, Siraha, Dhangadhimai, Ward 2

District Court of Dhangadi gave its verdict on the case of untouchability committed by 55-year-old Shyam Sundar Sadaya. The court charged on him a fine of Rs 1000 for the crime. Sadaya led a group of locals and banished an inter-caste couple from the village on September 24, 2017. Human Rights Protection Center, Lahan filed a complaint against Sadaya at the Area Police station on September 28. धनगढीमाई नपा­-२ का ५५ वर्षीय श्यामसुन्दर सदायलाई जातीय छुवाछुत तथा भेदभाव गरेको कसुरमा जिल्ला अदालतले जेठ ८ गते १ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश सुर्दशनराज पाण्डेको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । मुस्लिम युवासँग प्रेम विवाह गरी गर्भ बोकेको भन्दै श्यामसुन्दरले गाँउलेको नेतृत्व गरी धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई ०७४ असोज ८ गते सामाजिक बहिष्कार गरेका थिए । गाँउलेको नेतृत्व गरी रमितालाई घरमै नजरबन्दमा राखेको भन्दै मानव अधिकार संरक्षण केन्द्र लहानले श्यामसुन्दरविरूद्घ असोज १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी हालेको थियो । सोही दिन प्रहरीको गिरफ्तारीमा परेका सदायलाई जिल्ला अदालतले कार्तिक १ गते २० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो । यसअघि सो घटनाको अनुगमन असोज ११ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरसहित सिरहाका अधिकारकर्मीहरूले गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments