Incident Reports

Police seize home-made gun and Khukuri from Saipal

2018-05-23

Police seized one home-made gun from Gudi Paal forest at Saipal rural municipal-5,Bajhang. As per the information provided, police seized the gun and a khukuri from trampolines they were sheltering in. Both of the offenders Hikmat Bohara and Pushkar Bohara absconded. सैपाल गाउँपालिका-५ स्थित गुदी पाल बनबाट भरुवा बन्दुक १ थान र खुकुरी १ थान प्रहरीले बुधबार बरामद गरेको छ । उक्त क्षेत्रभित्र सुर्मा गाउँपालिका–२ गजौन बस्ने हिक्मत बोहरा र पुष्कर बोहराले अबैध भरुवा बन्दुक बोकी घुमिरहेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी धुलीबाट खटिएको प्रहरीले उनीहरु बसेको त्रिपालबाट उक्त भरुवा बन्दुक र खुकुरी बरामद गरेको हो । फरार हिक्मत र पुष्करको प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis