Police on Thursday arrested 19-year-old Amaresh Yadav Mirchaiya municipality-9 and 3 others from Dhanushadham municipality-3 Dhanushadham Bazar on in possession of a home made pistol. Police are further investigating on the incident.
सिराहा मिर्चैया नगरपालिका-९ बस्ने १९ बर्षीय अमरेस यादव सहित ३ जनालाई धनुषाधाम नगरपालिका–३ धनुषाधाम बजारबाट १ थान कटुवा पेस्तोल सहित प्रहरीले विहीबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।