Suryadaya Boarding School of Damak municipality-6 was padlocked by Youth Association Nepal for teaching books of Indian publication. The students are taught that their country is India and Delhi is the capital of their country. The students are also taught that Narendra Modi is the Prime Minister of their country.
Sambhu Khambu, Chairperson of Youth Association of Nepal said such acts are attacked on Nepalese nationalism.
भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने दमक नगरपालिका-६ स्थित सुर्योदय बोर्डिंग स्कूलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । विद्यालयले विद्यार्थी हाम्रो देश भारत हो,नयाँ दिल्ली देशको राजधानी हो, भारतीय झन्डा हाम्रो मुलुकको राष्ट्रिय झन्डा हो भनि पढाउने गरेको थियो। विद्यालयले भारतको पुर्व राष्ट्रपति प्रणव मुखर्जीको तस्विर राखेर हाम्रो देशको राष्ट्रपति ह्बेको र नरेन्द्र मोदी देशको प्रधानमन्त्री भएको भनि विद्यार्थीलाई पढाउने गरेको थियो । नेपाली राष्ट्रियतामाथि गम्भीर आँच आउने गरी भारतीय राष्ट्रियताको पाठ पढाइएकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्बू भण्डारीले बताए।