Incident Reports

MadheshPradesh: Dalit man assaulted in Sarlahi

2018-05-26

31-year-old Dhabindra Mahara Chamar has been assaulted by so-called higher caste people in Parsa rural municipality-6 of Sarlahi district. Accused Shyam Pandit and Ramlaxman Pandit assaulted Mahara on Saturday in a party. They verbally abuse Mahara saying that he doesn't have rights to sit with them because he is from so-called lower caste. When he refused to go from the party saying that he was invited to the party he was trashed by them. Human Rights Activists has demanded the action against the culprits. सर्लाहीको पर्सा गाउँपालिका वडा न-६ निवासी मनोज पंडित कुम्हारको घरमा जेठ १२ गते सनिवारका दिन आयोजना गरिएको छठियारको भोजमा निम्तो पाएर भोज खान भनि गएका सोही गाउँका ३१वर्षिय धविन्द्र महरा चमारलाई स्थानीय दुइजना ब्यक्ति श्याम पंडित र रामलक्षण पंडित कुम्हारले निर्घात कुटपिट गरेको हो । पिडित युवक महरा भोज खान भनि आएका अन्य मानिसहरु सँगै मनोज पंडितको आंगनमा बसिरहेको अवस्थामा गाउँकै दुइजना मानिस श्याम र रामलक्षणले "तँ तल्लो जातको भएर हामी सँग किन बसिस् , तेरो हैसियत हामी सँग बसेर खाने होइन ,बाहिर गएर बस् भन्दै आँगन बाट भगाउन खोज्दा म पनि निम्तो पाएरै आएको हुँ ,म पनि यहीँ बसेर भोज खान्छु मैले छुँदैमा खानाको रंग बदलिने होइन म पनि तपाईंहरु जस्तै हाडमांसले बनेको मान्छे हु भनि आंगनबाट निस्कन इन्कार गरेपछि उनिहरुले महरालाई निर्घात कुटपिट गरि घाइते बनाएको मानवअधिकार रक्षक संजाल सर्लाहीका संयोजक राजेश पासवानले जानकारी दिनुभयो । दलित जातीको मान्छे हो भन्दैमा यसरी कसैलाई भोज जस्तो सार्वजनिक समारोहमा बोलाएर गाली बेइज्जती र कुटपिट गर्नु जायज नभएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही तथा मानवअधिकार रक्षक संजाल सर्लाहीले पिडितले दिएको निवेदनको आधारमा पिडितलाई न्याय र दोषी उपर हदैसम्म कार्यवाहीको माँग गर्दै संजालका जिल्ला संयोजक पासवान र थर्ड एलायन्सका मानवअधिकार अधिकृत मुकेश मिश्रको संयुक्त पहलमा जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी समेत दर्ता गरिसकिएको छ ।दोषीहरुलाइ जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिमको कार्यवाहीको लागि जिल्लाका विभिन्न दलित संघसंगठनहरुले समेत माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments