Incident Reports

दलित महिला वडा सदस्य हत्या घटनाका आरोपित गिरफ्तार

2018-06-04

Karnali, Kalikot, Naraharinath, Ward 9

नरहरीनाथ गाउँपालिका-९ घरभई सोही वडामा दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थान निवासी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजना शाही र १८ वर्षीया दुर्गा शाहीलाई जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतक सार्कीले कम्मर शाहीसँग जेठ २० गते साँझ अवैध यौन सम्पर्क राखेको आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा शाहीका छोरीहरूले कुटपिट गर्दा सार्कीको मृत्यु भएको पीडित पक्षले जनायो । मृतकका छोरा पदम नेपालीले कर्तव्य ज्यान र छुवाछुत कसुर सजाए एन अनुसार आरोपीहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर निरज चौलागाँइले बताए । मृतक सार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । घटनाको विषयमा दलित सेवा संघ, दलित गैरसरकारी सस्था महासंघ, नेपाल राष्टिय दलित कल्याण संघ लगाएतका दलित गैरसरकारी निकायल विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments

Related Reports