Incident Reports

Police constable attacks a woman with Khukuri

2018-06-06

Province 1, Okhaldhunga, Manebhanjyang

Sharmila Rai, resident of Manebhanjyang Rural Municipality-3, was attacked by a police constable, Amar Singh Rai on Wednesday. Sharmila, who happened to be Amar's relative had came home on a break. He tried to kill her by attacking her with a khukuri. Sharmila who sustained serious injury in the attack is currently undergoing treatment at Okhaldhunga Community Hospital. Police are further investigating on the matter. यहाँ प्रहरी हवल्दारको खुकुरी प्रहारबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । नेपाल प्रहरीका हवल्दार अमरसिंह राईले खुकुरी प्रहार गर्दा मानेभन्ज्याङ्ग गाउँपालिका– ३ उँबुकी शर्मिला राई घाइते भएकी हुन् । घर बिदामा आएको समयमा अमरले नाताले बहिनी (सालाकी श्रीमती) पर्ने शर्मिलालाई खुकुरी प्रहार गरेका हुन् । उनले बुधबार विहान शर्मिलालाई धारिलो खुकुरी प्रहार गरि ज्यान लिने प्रयास गरेका थिए । खुकुरी प्रहारबाट शर्मिला गम्भीर घाइते भएकी छिन् । उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट शर्मिलाको टाउको र दुवै हातमा गहिरो चोट लागेको छ । टाउकोमा तीन ठाउँ तथा दुवै हातको नाडी र औलामा गहिरो चोट लागेको प्रत्यक्षदर्शी भुपेन्द्रबहादुर राईले बताए । ‘हामी समयमै नपुगेको भए शर्मिलाको ज्यानै जाने थियो’, उनले भने, ‘खुकुरी प्रहारपछि भुइँमा ढलिसकेकी शर्मिलालाई हामीले उद्दार गरेर उपचारका लागि अस्पताल पु¥याएका छौं ।’ घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । शर्मिलालाई आक्रमण गर्ने राईलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments