Incident Reports

कथित बोक्सीको आरोप लगाउने घटनाका आरोपित गिरफ्तार

2018-06-05

Karnali, Dolpa, Tripurasundari, Ward 1

त्रिपुरासुन्दरी नपा–१ की ५७ वर्षीया मनलक्ष्मी देवकोटालाई कथित बोक्सीको आरोप लगाउने सोही नपा–१ का ४४ वर्षीय नैनानन्द देवकोटाललाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ । आफूलाई नैनानन्दले जेठ २२ गते बोक्सी लगाएर खेतमा लगाएको धानको बिउ सुकाएको भन्दै सार्वजनिक स्थानमा अपमान गरेको मनलक्ष्मीले आरोप लगाइन् । मनलक्ष्मीले कारबाहीको माग गर्दै जेठ २२ गते प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएकी थिइन् । बोक्सी जस्तो गम्भीर आरोप लगाई अपमान गरेको भनी निवेदन परेकाले जेठ २२ गते आरोपित नैनानन्दलाई गिरफ्तार गरिएको प्रहरी चौकीका इञ्चार्ज रोमहर्ष सिजवालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments