The police team of a police station in Bharta on Friday found 2 homemade pistols and 1-kilo Gandhak which is used for make explosives from the house of Manbahadur Praja, a resident of Kailash rural municipality-7.
The police are further investigating the case.
प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका–७ रतुवा बस्ने मानबहादुर प्रजाको घरबाट शुक्रबार भरुवा बन्दुक २ थान र बारुद बनाउन प्रयोग गरिने गन्धक १ किलो बरामद गरेको छ ।
फरार प्रजाको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।