Incident Reports

विद्यार्थी कुटिएको घटना गुपचुपमै राख्ने प्रयास

2018-06-03

निजी विद्यालयका शिक्षकले विद्यार्थी कुटेर कानको जाली फुटेको घटनालाई गुपचुपमै राख्न बिद्यालय लागिरहेको छ। घटना भएको १ हप्ता पुग्न लाग्द पीडित विद्यार्थीको स्थानएेय मेडिकल देखी भक्तपुरसम्म पुगेर उपक्षर गरिएको छ तर पनि घटना गुप्चुप राखिदै आएको छ। बामिटस्कार प्रहरी चौकीमा उसै दिन उजुरी दिएपनी प्रहरीमा वास्ता नगरेको परिवारजनको दाबी छ। मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै वामीटक्सार बजारस्थित गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कूलका प्रिन्सिपल घटनालाई प्रचारमा नल्याइदिन आग्रह गरेका छन। प्रिन्सिपल घटनालाई प्रचारमा नल्याइदिन आग्रह गरेका छन। प्रिन्सिपल रामु तिवारीले गत आईतवार त्यहाका शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्यार्थी प्रशान्त सापकोटालाई एक थप्पड गालामा हानेको स्वीकार गर्छन्। उनले भने 'म यहाँ थिईन। बुटवल गएको थिए।' प्रत्क्यक्ष नदेखेपनी सुजन सरले आईतवार प्रशान्तको गालामा थप्पड हानेको बुझे। प्रशान्को अभिभावकले भने आफ्नो कुरा सुन्ने कोही नभएको गुनासो गरे। प्रशान्तका पिता मुक्तिराम सापकोटा जापानमा कार्यरत भएकोले उनका भाई बिष्णुप्रशाद सापकोटा भतिजा कुटिएको खबर पाउनसाथ भारत बाट फर्किएका थिए। उनका अनुसार प्रशान्तले कुटाइ खाएको यो तेश्रो पल्ट हो। प्रशान्तको कानको जाली फुटेको पाइेएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports