An unknown group attacked the administrative office of Arun Third hydropower project with socket bombs at around 8:45 pm on Tuesday night.
“Explosion marks were discovered at the site, from which we can assume that at least three socket bombs were exploded," said Deputy Superintendent of Police Shyam Kumar Saru Magar of District Police Office, Sankhuwasabha.
There has been, however, no substantial damage to the project premises. Earlier on April 29, an explosion had hit the fence, damaging the boundary wall. No one has taken responsibility for these two incidents to date.
Police said they are investigating the case.
संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।
गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए। उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने बताए।
आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ। यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षेती पुग्ने गरी बम बिष्फोट गराइएको थियो। घहिलेसम्म दुईवटै घटनाको जिम्मा कसैले पनि लिएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।