Incident Reports

News Man injures nephew in khukuri attack

2018-06-20

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 10

A person has been injured in khukuri attack in Dhulikhel of Kabhrepalanchok. Mahesh Shah Thakuri was injured when his own uncle 40-year-old Dipak Shah Thakuri of Dhulikhel Municipality-10 attacked him with khukuri during a minor dispute. Mahesh has sustained injury on his head and neck due to the attack. Police have arrested Dipak and are further investigating on the incident. काभ्रेको धुलिखेलमा काकाको खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । धुलिखेल नगरपालिका १० का ४० वर्षीय दीपक शाह ठकुरीकाे खुकुरी प्रहारबाट उनका भतिज महेश शाह ठकुरी गम्भीर घाइते भएका हुन् । धारामा फोहोर गरेको विषयमा विवाद हुँदा दीपकले भतिज महेशमाथि खुकुरी प्रहार गरेकाे गरेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चाेट लागेकाे छ । धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments