Incident Reports

काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर

2018-06-20

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 10

काभ्रेको धुलिखेलमा काकाको खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । धुलिखेल नगरपालिका १० का ४० वर्षीय दीपक शाह ठकुरीकाे खुकुरी प्रहारबाट उनका भतिज महेश शाह ठकुरी गम्भीर घाइते भएका हुन् । धारामा फोहोर गरेको विषयमा विवाद हुँदा दीपकले भतिज महेशमाथि खुकुरी प्रहार गरेकाे गरेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चाेट लागेकाे छ । धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौंमा रिफर गरिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports