Incident Reports

धारिलो हतियार प्रहारबाट मृत्यु

2018-06-20

Lumbini, Rukum East, Banfikot, Ward 6

आठबिसकोट नगरपालिका–१२ बार्खु बस्ने ४० वर्षीय जोकबहादुर पुनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट घरतर्फ जाने क्रममा बुधबार राति बाफिकोट गाउँपालिका–६ तली मग्मा स्थित आफन्त दिलबहादुर पुनको घरको माथिल्लो तलाको कोठामा बास बसी सुतेको अवस्थामा संगै रहेका आफ्नै दाजु ४८ बर्षीय रुद्रबहादुर पुनले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको बताइएको छ । फरार रुद्रबहादुरको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports