Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-06-10

Madhes, Bara, Nijgadh, Ward 12

निजगढ नगरपालिका–१२ रामथली बस्ने ६७ वर्षीय रामबहादुर भलोनको कुटपिटबाट मृत्यु भएको छ । गत जेठ २७ गते सोही ठाउँ बस्ने ५५ वर्षीय बीरबहादुर मोक्तान र ४० वर्षीय धनबहादुर बलले कुटपिट गर्दा घाइते भएका भलोनको भरतपुर अस्पतालबाट मंगलबार उपचार पश्चात घर लगेकोमा बुधबार मृत्यु भएको थियो । कुटपिट गर्ने बीरबहादुर र धनबहादुरलाई प्रहरीले पक्राउ गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports