Incident Reports

बन्धक बनाएको अभियोगमा पक्राउ

2018-06-19

Province 1, Morang, Sundarharaicha, Ward 4

Chauhan and Karki were permanent residents of Sundarharaicha 6 and 5 respectively सुन्दरहरैचा नगरपालिका-६ बस्ने २२ वर्षीय अरुण चौहानलाई बन्धक बनाएको अभियोगमा सुनसरी ईटहरी उपमहानगरपालिका‍-५ डेरा गरी बस्ने ३० वर्षीय हेमराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सुनदरहरैचा नगरपालिका-४ बलिया चोकबाट चौहानलाई अपहरण शैलीमा लगि सुनसरीको ईटहरीस्थित हल्गडा एरियामा राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बन्धक बनाई राखेको अबस्थामा फेला पारी चौहानलाई आफन्तको जिम्मा लगाएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
Police website

0 Comments

Related Reports