Incident Reports

जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान, १ घाइते

2018-06-21

Bagmati, Kathmandu, Gokarneshwor

राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोनी हानाहान भएको छ। घटनामा १ जना घाइते भएका छन्। घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन्। उनको खुट्टामा चोट लागेको छ। तामाङको समूहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली चलाएपछि गरेपछि प्रहरी जवाफी फायर गरी नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार उनको साथबाट १२ सय डलर तथा डलर साइजका कागज र पेस्तोलसहित २ राउण्ड गोली बरामद भएको छ। तामाङको समूहले जेठ २४ गते ताप्लेजुङ घर भई काठमाडौंको चौमती बस्ने वीरेन्द्र तामाङलाई डलर साटिदिन्छु भनी लोभ्याएर साखुको जंगलमा लगी १९ लाख लुटेर भागेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports