Incident Reports

हतियार सहित पक्राउ

2018-06-23

Province 1, Sankhuwasabha, Chichila, Ward 2

चिचिला गाउँपालिका-२ बस्ने २२ वर्षीय काले भन्ने सुरेन्द्र राईलाई २ थान थ्रीनटथ्री राईफल सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिकाको याफु डाँडास्थित ढुङगाको ओढारमा निज राईले उक्त हतियार लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारेपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis