Incident Reports

Hostel in-charge arrested for bashing students under the influence of alcohol

2018-06-25

Bagmati, Chitawan, Bharatpur

Police have arrested Raju Lama, hostel incharge at Grandi School in Rampur,Chitwan on the charge of beating girl students of the school under the influence of alchohol. According to parents, Lama lined up 17 girl students of grade 10 and indiscriminately beat them. The girls have swollen hands due to the beating. The school management committed to bring Lama under the law. मदिरा सेवन गरी होस्टलमा बसेका छात्राहरु कुटपिट गर्ने शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम चितवनको रामपुरस्थित ग्राण्डी स्कुलका होस्टल इञ्र्चाजसमेत रहेका राजु लामालाई प्रहरीले छात्रामाथि कुटपिट गरेको भन्दै पक्राउ गरेको हो । मदिरा सेवन गरी होस्टलमा छिरेका लामाले छात्राहरुलाई निर्घात कुटपिट गरेको पीडित छात्राका अभिभावक नारायणप्रसाद पौडेलले जानकारी दिए । प्रहरीले पनि लामाले मदिरा सेवन गरेर छात्रामाथि कुटपिट गरेको पुष्टि भएको बताएको छ । पीडित विद्यार्थीका अभिभावकले बताएअनुसार, लामाले कक्षा १० मा अध्ययन गर्ने १७ छात्रालाई लाइन लगाएर कुटेका थिए । कुटाइका कारण विद्यार्थीहरुको हात सुन्निएको छ । घटनाबारे छलफल गर्न अभिभावक भेला बोलाइएको अभिभावक नारायण प्रसाद पौडेलले जानकारी दिए । विद्यालय सञ्चालक जेम्स लामाले विद्यार्थी कुट्ने शिक्षकमाथि कानूनी कारबाही हुने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 17
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments