Incident Reports

Complaint lodged against caste discrimination

2018-06-26

Bagmati, Lalitpur, Lalitpur, Ward 24

The victim’s party of 17 years old Uma Nepali of Rupendehi District, currently living at Lalitpur sub-metropolitan-24, Dhapakhel has lodged complaint against 53 years old Rajan Pradhan on June 26 at Metropolitan Police Circle on charge of cast discrimination. The victim’s mother Manisha Nepali said that her daughter was abused on charge of using the same water used by the land lord. The victim is tenant from a long time. The accused is not in contact after the incident and his whereabouts is unknown. Police inspector Chanchala Rai said that search for him is going on. रुपन्देही जिल्ला वुटवल उमनपा-६ घर भई ललितपुर मनपा-२४ धापाखेल बस्ने १७ वर्षीया उमा नेपालीलाई जातीय विभेद गरेको आरोपमा ललितपुर मनपा-२४ धापाखेलका ५३ वर्षीय राजन प्रधानविरुद्ध पीडित पक्षले असार १२ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराएको छ । आरोपित प्रधानको घरमा लामो समयदेखि भाडामा बस्दै आएकी नेपालीलाई असार १२ गते बिहान आफूले प्रयोग गर्ने पानी प्रयोग गरेको र पानी छोइएको भन्दै प्रधानले गालिगलौज गरेको पीडितकी आमा मनिषा नेपालीले आरोप लगाइन् । पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गरेको थाहा पाए लगत्तै आरोपित प्रधान सम्पर्कविहीन भएको हुँदा खोजि कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी इन्स्पेक्टर चञ्चला राईले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis