Incident Reports

अज्ञात समूहले गर्यो वडा कार्यलयमा आगजनी

2018-06-30

Lumbini, Arghakhanchi, Sitganga, Ward 9

गएराती शितगंगा नगरपालिका ९ लामिदमारमा रहेको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । करिब राती ११-४५ वजे अज्ञात समुहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईचेले जानकारी दिए । स्थानीयले तीन जनाको समूहमा आएकाले वडा कार्यालयमा आगजनी गरेको बताएका छन् । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालय सहयोगी सन्देश घर्तीले जानकारी दिए । प्रहरी टोली पुगेर घटनाको मुचुल्का गर्ने काम भैरहेको बताईएको छ । घटनाको कुनै समुहले अहिलेसम्म जिम्मा लिएको छैन । घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Other Sources

0 Comments