Incident Reports

मेयरका सुरक्षागार्डले सेवाग्राहीलाई पिटे

2018-06-05

Province 1, Morang, Uralabari

उर्लाबारी नगरपालिका पुगेका एक जना सेवाग्राहीलाई इप्रका उर्लाबारीबाटै खटिएका मेयरका सुरक्षा गार्डले निर्घात कुटपिट गरे ।मंगलबार आफ्नी बहिनि ज्वाईको विवाद मिलाउन उर्लाबारी नगरपालिकाको न्यायिक समिति पुगेका सुनसरी इटहरीका मनिष भण्डारी पिटिएका हुन्। मेयर खड्ग फागोका सुरक्षा गार्ड नेपाल प्रहरीका हवल्दार सम्पति राजवंशीले बिनाकारण आफुलाई कुटपिट गरेको पिडित भण्डारीको गुनासो छ ।न्यायिक समितिको कार्यकक्षमा छलफल भइरहेको बेला "बढी बोल्छस्" भन्दै राजवंशीले कुटपिट गरेको उनको भनाइ छ ।उनि रक्ताम्य अवस्थामै इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports