Incident Reports

Dead body of infant child found

2018-07-04

A dead body of an infant child has been found in the Chaudandigadhi of Udaypur district on Wednesday. A child of 9 or 10 months old was found dead near the Dwarkhola. Police suspects that the someone might have done illegal abortion and thrown in the river. Police are further investigating the case. उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित खोलामा बुधबार विहान एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ। चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित द्वारखोला किनारमा भर्खर जन्मेको शिशुको लास फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। अन्दाजी ९/१० महिनाको जस्तो देखिने बालकको शव खोलामा ढुंगाको चेपमा फालेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। शव बाढीले बगाएर ल्याएको हो वा कुनै अवैध गर्भधारण गरेका महिलाले गर्भपतन गरेर फालेको हो भन्ने यकिन हुन नसकेकाले यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी स्थानीय शम्भु पौडेलका अनुसार शिसुको शव खोला किनारमा ढुंगाको चेपमा नदेख्ने गरी फ्याँकिएको हुनाले गर्भपतन गरेर फालेको अनुमान प्रहरीले गरेको छ। स्वस्थ र परिपक्व अवस्थाको नवजात शिशु सुत्केरी हुँदा प्रयोग गरिने सालनाल काटेको धागोसमेत नाभीमै भेटिएकाले अवैध गर्भपतनकै हुनसक्ने अनुमान गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments