Police on Monday arrested Rudra Bahadur Gurung of Machhapuchhre rural municipality-5 in possession of an illegal home-made gun and 200 grams of gun powder. Police are further investigating on the incident.
माछापुछ्रे गाउँपालिका-५ बस्ने रुद्रबहादुर गुरुङलाई १ थान भरुवा बन्दुक,२ सय ग्राम बारुद र छर्रा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।