Incident Reports

No translation available.

2013-09-25

Madhes, Bara, Nijgadh

Laxmi Sah Sonar निजगढबाट सिङ्गौलतर्फजाँदै गरेकी एक महिला असोज ९ गते साँझ सामुहिक बलात्कारमा परेकी छन् । चार/पाँच जनाको अपरिचत युवाको समूहले पीडित महिलासँगै रहेको उनको मामालाई कुटपिट गरी भगाएपछि महिलालाई बलात्कार गरेको थियो । निजगढ ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मित्रबन्धु शर्माले पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १० गते नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा भएको बताए । प्रहरीले बलात्कार घटनामा सङ्लग्नहरू फरार रहेकोले खोजि भइरहेको जनाएको छ । सामूहिक बलात्कारका घटना भएको तीन घण्टापछि स्थानीय बासिन्दाले पीडित महिलाको उद्धार गरेका थिए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis