Incident Reports

हातहतियार सहित पक्राउ

2018-07-11

Lumbini, Banke, Rapti Sonari, Ward 6

सोनारी गाउँपालिका–६ कमैया डाँडागाउँ बस्ने रामबहादुर थारूको घरबाट कटुवा पेस्तोल १ थान बुधबार प्रहरीले बरामद गरेको छ । निज थारु हाल दाङ प्रहरीको नियन्त्रणमा रहेको खुल्न आएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis