Police seized a pistol from Ram Bahadur Tharu's residence at Kamaiya Danda Gaun in Sonari rural municipality on July 11. He was put in custody for investigation.
सोनारी गाउँपालिका–६ कमैया डाँडागाउँ बस्ने रामबहादुर थारूको घरबाट कटुवा पेस्तोल १ थान बुधबार प्रहरीले बरामद गरेको छ । निज थारु हाल दाङ प्रहरीको नियन्त्रणमा रहेको खुल्न आएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।