Incident Reports

Chitwan Post: Two women rescued from Kanchanpur । पश्चिमी नाकाबाट दुई महिलाको उद्दार ।

2018-07-04

Two women travelling to Delhi from Kathmandu for Foreign labour in Dubai were rescued from Gaddachauki, Kanchanpur. Those arrested were 26-year-old Geeta Pariyar and Sharmila Pariyar of Devghat, Tanahu. According to reports, they were carrying passports and admitted their plans to go Dubai via Delhi. कंचनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरूपमा दुबई जान अलगेका दुई महिलालाई नेपाल -भारत सीमा क्षेत्रबाट उद्दार गरिएको छ ।तनहुँको देवघाट घर बताउने २६ वर्षिया गीता परियार र २६ वर्षिया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्दार गरेका हुन् ।दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फा जादै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्दार गरिएको बताइएको छ ।दुबैजनासित राहदानीसमेत रहेकाले सोधपुछ गर्दै जाँदा अभिभावकलाई समेत झुक्याएर भारतीय एजेन्टमार्फत दुबई जना हिंडेका उनीहरुले आफै स्वीकारेका छन् ।
Local Newspaper - Chitwan , Local Newspaper - Kanchanpur

0 Comments